एसिया Archives | Page 115 of 148 | Khabarhub Khabarhub

भ्रष्टाचार अभियोगमा दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

सोल– दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्युङ–बाकविरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका लीलाई सन् २०१८ मा जेल हालिएको थियो । उनीविरुद्ध त्यसबखत १५ वर्षको जेल सजाय र…