एसिया Archives | Page 116 of 152 | Khabarhub Khabarhub

कोरोना भाइरसको त्रास : दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, अधिकांश दूतावास बन्द

एजेन्सी– कोरोना भाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टाइन बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् । उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ । उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ । उत्तर कोरिया छोड्नेमा…