Live on
Your Voice, Your Power
दोहा– अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबान र अमेरिकाबीच यही फेब्रुअरी महिनाभित्र शान्ति सम्झौता हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अफगान अधिकारी र पश्चिमा मुलुकका कूटनीतिज्ञलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले दुई पक्षबीच कतारको राजधानी दोहामा सघन वार्ता भइरहेको र छिटोमा यही महिनाको अन्त्यसम्म शान्ति सम्झौता हुनसक्ने उल्लेख गरेको छ । तालिबान र अमेरिकाबीच शान्ति सम्झौता…