Live on
Your Voice, Your Power
एजेन्सी– इरान र अमेरिकाबीचको तनाव निकै बढेको छ । इरानले इराकमा रहेको अमेरिकी दुईवटा अड्डामा आक्रमण गरेको छ । यसबैबीच इरानमा युक्रेनी विमान दुर्घटनामा परेको छ । १८० यात्रु लिएर उडेको विमान केही क्षणमा नै दुर्घटनामा परेको हो । यो दुर्घटना अमेरिका इरान तनावसँग सम्बन्धित भए नभएको बारे केही स्पस्ट नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्…