एसिया Archives | Page 123 of 152 | Khabarhub Khabarhub

१०० जना सवार विमान दुई तले घरमा ठोकिँदा १४ जनाको मृत्यु

काजकिस्तान– काजकिस्तानमा १०० मानिस सवार विमान दुर्घटना भएको छ । अधिकारीहरुका अनुसार जसमध्ये १४ जनाको मृत्यु भएको छ । हवाई अड्डाका अधिकारीहरुका अनुसार शुक्रवार विहान अल्माटी विमानस्थलबाट उडान भरेको केही समयमा नै बेक एयरको विमान दुर्घटनामा परेको थियो । अहिले सम्म १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । विमानस्थलले बताए अनुसार घाइतेहरुलाई बाहिर निकालिरहिएको…