एसिया Archives | Page 137 of 152 | Khabarhub Khabarhub

अफगानिस्तानको रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट, ३४ जनाको मृत्यु

काबुल- अफगानिस्तानको राजधानी काबुलस्थित रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट हुँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ । रक्षामन्त्रालयअन्तर्गत इन्जिनियरिङ तथा बन्दोबस्ती विभागको भवननजिकै भएको विष्फोटमा ५१ बालबालिकासहित सयभन्दा बढी घाइते भएका छन् । रक्षामन्त्रालय परिसरनजिकै विष्फोट भएलगत्तै लडाकु समूह र सरकारी सुरक्षा बलबीच भिडन्त शुरु भएको छ । ट्रक बम विष्फोट गराई बन्दुकधारीको समूहले मन्त्रालय…