Live on
Your Voice, Your Power
इरानद्वारा इराकमा रहेको अमेरिकी अड्डामा बुधवार मिसाइल आक्रमण गरेको थियो । इरानी जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि त्यसको बदला लिनका लागि भन्दै इरानले इराकमा रहेको दुई अमेरिकी सैन्य अखडामा मिसाइल हमला गरेको थियो । इरानले इराकमा रहेको अमेरिकी अड्डामा २० भन्दा धेरै मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हमलापछि हवाइ अड्डाका केही…