Live on
Your Voice, Your Power
काठमाडौँ- टर्की र सिरियामा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५१ सय नाघेको जनाएको हो । रोयटर्सका अनुसार भूकम्पका कारण टर्कीमा ३५ सय र छिमेकी मुलुक सिरियामा १६ सय जनाभन्दा धेरैको मृत्यु भएको छ । भूकम्पमा अरु कैयौँ घाइते भएका…