एसिया « Khabarhub

चीनसँग तनाव चुलिएसँगै फिलिपिन्सले चाल्यो कडा कदम

काठमाडौं- पछिल्लो समय फिलिपिन्स र चीनबीच दक्षिण चीन सागरको विवादित जलक्षेत्रलाई लिएर तनाव चुलिँदै गएको छ । चीनसँग दक्षिण चीन सागरमा तनाव बढ्दै गएका बेला हालैमात्र फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले महत्वपूर्ण सैन्य स्तरोन्नतीलाई स्वीकृत गरेका छन् । साउथ चाइना मर्निङ पोस्टले प्रकाशित गरेको समाचार अनुसार राष्ट्रपति मार्कोस जुनियरले अघि सारेको सैनिक स्तरोन्नतीको कदममा मुलुकको…