एसिया Archives | Page 27 of 147 | Khabarhub Khabarhub

मलेशियाको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री रज्जाकविरुद्ध १२ वर्षे जेल सजाय सदर

काठमाडौँ– मलेशियाको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रज्जाकविरुद्धको १२ वर्षे जेल सजायलाई सदर गरेको छ । १ मलेशिया डेभलपमेन्ट बेर्हाद नामक सार्वभौम सम्पत्ति कोषमा अर्बौ डलर पैसा हिनामिनामा मुछिएका रज्जाकलाई यसअघि सन् २०२० मा तल्लो अदालतले दोषी ठहर गरेको थियो । यसविरुद्ध पुनरावेदन दिएका नजिब जमानतमा रिहा भएका थिए । अदालतले उनीविरुद्धको अभियोगमा अन्तरिम आदेश दिन…