Live on
Your Voice, Your Power
काठमाडौं- दक्षिण चीन सागरमा भियतनामले द्विपहरुको निर्माणलाई तीव्र पारेको छ । दक्षिण चीन सागरको स्प्राट्ले टापु समूहमा भियतनामले द्विपको निर्माण तीव्र पारेको हो । यस क्षेत्रमा चीनले पनि द्विपहरुको निर्माणहरु गरिरहेको छ । बालुवा, समुद्री चट्टानजस्ता पदार्थले बनाएका यी द्विपहरुमा २ माइल लामो धावनमार्ग, लडाकु विमान राख्ने सुविधा, खेलकुद केन्द्र, गोलीगठ्ठा भण्डारण केन्द्रजस्ता सुविधा रहेको…