Live on
Your Voice, Your Power
काठमाडौँ- प्यालेस्टाइनको गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी इस्लामवादी लडाकु समूह प्यालेस्टिनियन इस्लामिक जिहादका शीर्ष कमाण्डर खालिद मन्सुर मारिएका छन् । इजरायली आक्रमणमा आफ्नो शीर्ष कमाण्डर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल–कुद्स ब्रिगेडले जनाएको छ । यसअघि शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी हवाई हमलामा मारिएको…