Live on
Your Voice, Your Power
बेइजिङ- चीनले अमेरिकासँग भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ। दुवैजना अहिले अमेरिकी हिरासतमा छन्। अमेरिकी सेनाले उनीहरूलाई भेनेजुएलाको राजधानी कराकासबाट कब्जा गरी अमेरिका लगेको बताइएको छ। चिनियाँ विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति जस्तो पदमा रहेका व्यक्तिलाई यसरी आफ्नै देशबाट उठाएर लैजानु गलत भएको जनाएको छ। यस…