Live on
Your Voice, Your Power
काठमाडौं- भारतले रुससँग मिलेर संयुक्त रूपमा विकास गरेको ब्रह्मोस मिसाइल भियतनामलाई आपूर्ति गर्ने गरी एक महत्वपूर्ण सम्झौता गरेको छ । भारतका रक्षा सचिव राजेशकुमार सिंहले यसबारे जानकारी दिँदै इन्डोनेसियासँग पनि यस्तै प्रकारको मिसाइल सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । सिङ्गापुरमा आयोजित 'शाङ्ग्रिला डायलग' सुरक्षा सम्मेलनमा बोल्दै उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का…