Live on
Your Voice, Your Power
काठमाडौं- चिनियाँ गुप्तचरहरूले संवेदनशील सूचनामा पहुँच भएका व्यक्तिहरूलाई निशाना बनाउन अनलाइन जागिरका प्लेटफर्महरू आक्रामक रूपमा प्रयोग गरिरहेको भन्दै पश्चिमा साझेदार सुरक्षा निकायहरूले संयुक्त चेतावनी जारी गरेका छन्। अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र अमेरिका सम्मिलित 'फाइभ आइज' गुप्तचर सञ्जालले चीनका सैन्य गुप्तचर सेवाहरूले सरकारी तथा सैन्य कर्मचारी एवं वर्गीकृत तथ्याङ्कमा पहुँच भएका अन्य व्यक्तिहरूलाई लक्षित गर्न…