भारत / चीन / सार्क « Khabarhub

चीन संस्थागत रुपमा नै तिब्बती सभ्यता र पहिचान मेटाउन सक्रिय : राष्ट्रसंघ

काठमाडौं- चीनले संस्थागत रुपमा नै तिब्बती सभ्यता र पहिचान मेटाउने अभियान सञ्चालन गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो गतिविधिविरुद्ध चेतावनी दिएको छ । राष्ट्रसंघको अल्पसङ्ख्यक मामिलासम्बन्धी मानव अधिकार प्रतिनिधि निकोलस लेभर्टले जारी गरेको प्रतिवेदनमा तिब्बती सभ्यता मास्न चीन सक्रिय रहेको उल्लेख छ । विश्वभरका घटना सम्मिलित गरेर जारी गरिएको प्रतिवेदनमा तिब्बतको मुद्दा विशेष रुपमा उठाइएको छ…