Live on
Your Voice, Your Power
काठमाडौं- भारत सरकारले देशको उत्पादन क्षमता बढाउन एक सय वटा नयाँ औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरेको छ । भारत सरकारको मन्त्रिपरिषद् बैठकले यस योजनाका लागि ३३६.६० अर्ब भारु खर्च गर्ने प्रस्ताव स्वीकृत गरेको हो । सूचनामन्त्री अश्विनी वैष्णवले यस कदमले घरेलु उत्पादन क्षेत्रलाई ठूलो सहयोग पुग्ने बताए । यी औद्योगिक पार्कहरू केन्द्र सरकार, राज्य…