भारत / चीन / सार्क « Khabarhub

प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता खस्कियो

काठमाडौँ– विश्व प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तानको वरियता तल झर्दै गएको पाइएको छ । रिपोर्टर्स विथआउट बोर्डर्सले जारी गरेको प्रेस स्वतन्त्रता सूचकांकमा पाकिस्तान १८० मुलुकमध्ये १५७ औँ स्थानमा रहेको छ । गत वर्ष पाकिस्तान १४५ औँ स्थानमा रहेको थियो । रिपोर्टर्स विथआउट बोर्डर्सले पाकिस्तानलाई सञ्चारकर्मीका लागि ‘घातक मुलुक’ को संज्ञा दिएको छ । रिपोर्टर्स विथआउट बोर्डर्सलाई…