Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानका पूर्वराष्ट्रपति तथा सैनिक जनरल परवेज मुशर्रफको निधन भएको छ । पाकिस्तानी सेनाले मुशर्रफको निधन भएको आइतबार जानकारी गराएको हो । उनको ७९ वर्षको उमेरमा निधन भएको हो । पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अरब इमिरेट्स युएईको दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । सेनाका वरिष्ठ अधिकारीहरुलेले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना…