Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानका ६ सय ५० शिक्षिकाले दुई वर्षदेखि तलब प्राप्त नगरेको पाइएको छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पञ्जाब प्रान्तको मुजफरगढका शिक्षिकालाई दुई वर्षदेखि तलब दिइएको छैन । आधारभूत शिक्षा सामुदायिक विद्यालय एवम् राष्ट्रिय मानवविकास आयोगद्वारा सञ्चालित विद्यालयमा कार्यरत महिला शिक्षिकाहरुले तलब नपाएका हुन् । उनीहरुले सरकारले आफूहरुको बेवास्ता गरेको र आफ्नो आर्थिक…