भारत / चीन / सार्क « Khabarhub

भारतीय सेनाले जम्मु कश्मीर र लद्दाखका ६ सय विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ- जम्मु कश्मीर र लद्दाखमा विभिन्न विद्यालयहरु सञ्चालन गर्दै आएको भारतीय सेनाले त्यहाँका ६ सय विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ । भारतीय अनलाइन सञ्चारमाध्यम द प्रिन्टका अनुसार यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतका यी दुई युनियन टेरिटरीका ६ सय विद्यार्थीहरुलाई मुलुकका अन्य स्थानमा विश्वविद्यालय स्तरको शिक्षा प्रदान गरिनेछ । भारतीय सेनाको उत्तरी कमाण्डले सन् २०२१…