भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानमा निमोनियाका बिरामी बढे

काठमाडौँ– अफगानिस्तानमा निमोनियाका बिरामी बढ्न थालेका छन् । अफगानिस्तानको टोलो न्युजका अनुसार तालिबानले शासन चलाइरहेको उक्त मुलुकमा निमोनियाका बिरामी ह्वात्तै बढेका छन् । राजधानी काबुलमा रहेको इन्दिरा गान्धी बाल अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै टोलो न्युजले जनाएअनुसार हरेक दिन निमोनियाका ३० भन्दा धेरै बिरामी उपचारका लागि आउने गरेका छन् । हिउँद सुरु भइरहेका बेला चिसो मौसन,…