भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा वैदेशिक लगानी ५२ प्रतिशतले घट्यो

काठमाडौँ– चालू आर्थिक वर्षको पहिलो चार महिनामा पाकिस्तानमा प्रत्यक्ष वैदेशिक लगानी ५२ प्रतिशतले घटेको पाइएको छ । खराब आर्थिक अवस्था एवम् राजनीतिक अस्थीरताका कारण वैदेशिक लगानी घटेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । पाकिस्तानको केन्द्रिय बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षको जुलाईदेखि अक्टोबर महिनासम्म पाकिस्तानमा केबल ३४ करोड ८३…