Live on
Your Voice, Your Power
काठमाडौँ- भारी वर्षासँगैको बाढी र पहिरो जस्ता प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै पाकिस्तानमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका विद्यार्थीहरुले सरकारले प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको भन्दै विद्यार्थीहरुले प्रदर्शनको आयोजना गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । डनका अनुसार पञ्जाब प्रान्तका डेरा गाजी खान र रञ्जनपुर जिल्लामा…