Live on
Your Voice, Your Power
काठमाडौँ– चीनले पाकिस्तानको सिन्ध प्रान्तको सरकारसमक्ष आफ्ना कामदारको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । यस प्रान्तमा कार्यरत आफ्ना कामदारलाई अज्ञात सशस्त्र समूहले धम्की दिने गरेको भन्दै चीनले सिन्ध सरकारसमक्ष सुरक्षाको माग गरेको पाकिस्तानबाट प्रकाशित हुने इन्तखाब दैनिकले उल्लेख गरेको छ । सिन्ध प्रान्तको मालिरमा प्रसारण लाइनको ग्रिड स्टेशन मर्मतका क्रममा रहेका आफ्ना कामदारलाई धम्की आएको…