Live on
Your Voice, Your Power
काठमाडौँ– पाकिस्तानमा गरिबीको दर बढेर ३५.७ प्रतिशत पुगेको छ । पाकिस्तानको इन्तेखाब दैनिकले जनाएअनुसार मुलुकमा खाद्यान्नको मूल्य बढेसँगै गरिबीको दर पनि बढेको हो । इन्तेखाबका अनुसार पाकिस्तानमा खानेकुराको मूल्य पनि २० देखि ३१ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गरिबी सूचकांकमा पाकिस्तान ११६ मुलुकमध्ये ९२ औँ स्थानमा रहेको छ । इन्तेखाबको समाचारमा जनाइएअनुसार सरोकारवालाले मुलुकमा मुद्रास्फीति…