भारत / चीन / सार्क « Khabarhub

अफगानिस्तानको अर्थतन्त्र यो वर्ष झन् संकुचित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ- विश्व बैंकले अफगानिस्तानको अर्थतन्त्र यो वर्ष अझ संकुचित हुने प्रक्षेपण गरेको छ । विश्वबैंकले सार्वजनिक गरेको विकास प्रतिवेदनमा सन् २०२२ मा अफगानिस्तानको कूल ग्राहस्थ उत्पादनमा अझ संकुचन हुने प्रक्षेपण गरेको हो । खामाप्रेसका अनुसार सन् २०२१ र २०२२ मा अफगानिस्तानको अर्थतन्त्रमा ३०–३५ प्रतिशतको संकुचन देखिएको छ । अफगानिस्तानका लागि विश्व बैंककी निर्देशक मेलिन्डा गुडले…