भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा ईशनिन्दाको आरोपमा दृष्टिविहीन इसाई पक्राउ

काठमाडौं- पाकिस्तानमा एक जना दृष्टिविहीन इसाई धर्मावलम्बीलाई ईशनिन्दाको आरोपमा पक्राउ गरिएको छ । मुसलमान छिमेकीले ईशनिन्दाको आरोप लगाएपछि ४९ वर्षीय नदिम मसिहलाई पक्राउ गरिएको हो । मसिहमाथि इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप लगाइएको छ । उनकी आमा मार्था युसफले यसअघि पनि मुसलमान छिमेकीले मसिहमाथि दुव्र्यवहार गर्दै आएको बताइन् । उनका अनुसार छिमेकी…