Live on
Your Voice, Your Power
काठमाडौँ- भारतले टुक्रा चामल (कनिका) को निर्यातमा लगाएको प्रतिबन्ध शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको अधिकारीहरुले बताएका छन् । वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार टुटेफुटेको चामलको निर्यात नीतिलाई निषेधित गरिएको छ । अधिकारीहरूका अनुसार यो कदमको उद्देश्य घरेलु उपलब्धता बढाउनु र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्नु हो । यसअघि भारत सरकारले आन्तरिक…