भारत / चीन / सार्क « Khabarhub

‘तलिबानले महिला विद्यार्थीलाई अध्ययनका लागि विदेश जान समेत दिँदैन’

काठमाडौँ– अफागानिस्तानमा शासन चलाइरहेको तालिबानले अध्ययनका लागि विदेश जान चाहने महिला विद्यार्थीलाई अनुमति नदिने गरेको पाइएको छ । रुसी समाचार संस्था स्पुत्निकका अनुसार अध्ययनका लागि कतार, कजाखस्तानजस्ता मुलुक जान चाहने महिला विद्यार्थीलाई तालिबानले अनुमति दिन अस्वीकार गरेको हो । यद्यपि विदेश जान चाहने पुरुष विद्यार्थीले भने तालिबानबाट यस्तो अनुमति पाउने गरेका छन् । यसबाहेक तालिबानले…