भारत / चीन / सार्क « Khabarhub

चीनले भन्यो– एसपीपीमा सहभागी नहुने नेपालको निर्णय प्रशंसनीय

काठमाडौं– चीनले स्टेट पार्टनरशीप पोग्राम (एसपीपी) मा सहभागी नहुने नेपालको निर्णयको प्रशंसा गरेको छ । बिहीवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले एसपीपीमा सहभागी नहुने नेपालको निर्णयलाई नोटिस गरेको बताएका हुन् । नेपालमा एसपीपीलाई लिएर चौतर्फी विरोध भएको बताउँदै वेनले नेपालको यो निर्णय सह्रानीय भएको बताए । उनले नेपालमा राजनीतिक…