Live on
Your Voice, Your Power
काठमाडौँ- चीनले भ्रष्टारचारमा संलग्न भएको भन्दै ११ हजार भन्दा धेरै सरकारी अधिकारीलाई कारवाही गरेको छ । एकै महिनामा चीनले ११ हजार ३ सय ५१ जना सरकारी अधिकारीलाई कारवाही गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको ८ बुँदे आचारसंहिता विपरीत काम गरेको भन्दै उनीहरु कारवाहीमा परेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु गत अप्रिल महिनामा कारवाहीमा…