भारत / चीन / सार्क « Khabarhub

भारतको हापुरमा रासायनिक कारखानामा विस्फोट हँदा ८ जनाको मृत्यु

काठमाडौँ- काठमाडौँ( भारतको उत्तर प्रदेश राज्यस्थित हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जना जनाको मृत्यु भएको छ । विस्फोटमा अरु १५ जना घाइते भएका छन् । घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । हापुरको विद्युतीय…