Live on
Your Voice, Your Power
काठमाड उत्तरी कुन्दुज प्रान्तको इमाम साहिब जिल्लामा रहेको मस्जिदमा शुक्रबार विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्तका घटनामा परी अन्य छ जना घाइते भएका बताइएको छ । देशको उत्तरी क्षेत्रमा रहेको आलेफबर्डी मस्जिदमा स्थानीय समयअनुसार दिउसो १ः३५ बजे भएको उक्त विस्फोटको एक प्रत्यक्षदर्शीले पुष्टि गर्दै भने, ‘मस्जिदमादर्जनौं उपासकले प्रार्थना गरिरहेका थिए ।…