भारत / चीन / सार्क « Khabarhub

पेट्रोल पम्पको निगरानी गर्न श्रीलंकाली उर्जा मन्त्रालयद्वारा गृहलाई आग्रह

काठमाडौं– चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव व्यहोरिरहेको श्रीलंकाको उर्जा मन्त्रालयले गृह राज्य मन्त्रालयलाई पेट्रोल पम्पहरुमा हुने इन्धन वितरणको निगरानी गर्न आग्रह गरेको छ । सबै जिल्ला तथा प्रान्तीय कार्यालयहरूलाई इन्धन वितरणको निगरानी गर्नका लागि निर्देशन दिन गृह राज्य मन्त्रालयललाई आग्रह गरिएको हो । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररले जनाएअनुसार हाल मुलुकमा विदेशी मुद्राको…