भारत / चीन / सार्क « Khabarhub

इस्लामावादमा आपराधिक घटना बढ्दै

काठमाडौँ– पाकिस्तानको राजधानी इस्लामावादका सडकमा आपराधिक प्रवृत्तिका घटनामा वृद्धि हुन थालेको पाइएको छ । राजधानी सहरमा लुटपाट, चारी र डकैतीको घटनामा उल्लेख्य वृद्धि भएको पाइएको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार इस्लामावादमा मात्रै यो वर्षको पहिलो ५ महिनामा ५ हजार ४ सय ६६ वटा अपराधका उजुरी दर्ता भएका छन् । अघिल्लो वर्षको यही अवधिमा…