भारत / चीन / सार्क « Khabarhub

आईएमएफसँग वार्ता जारी रहेको श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिङ्घेको भनाइ

काठमाडौँ- श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन् । आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा संसद्‍मा सम्बोधन गर्ने क्रममा आर्थिक सङ्कटको सामना गरिरहेको मुलुकको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री रनिलले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । ‘हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर…