भारत / चीन / सार्क Archives | Page 159 of 344 | Khabarhub Khabarhub

जम्मू कश्मीर : गुलमर्गमा काश्मीर हस्तशिल्पको उत्कृष्ट प्रदर्शनी 

गुलमर्ग - जम्मु काश्‍मीरको गुलमर्गमा आइतबारदेखि 'क्राफ्ट मेला' को आयोजना गरिएको छ। कश्मीरको उत्कृष्ट कला र शिल्प प्रदर्शन गर्ने एक अद्वितीय हस्तकला प्रदर्शनी भारतको विकास आयुक्त ह्यान्डलूम्स कार्यालय र हस्तकला तथा ह्यान्डलूम्स कश्मीर निदेशालयले संयुक्त रूपमा आोजना गरेको हो। निर्देशक हस्तशिल्प र ह्यान्डलूम काश्मिर महमूद अहमद शाहिनले पर्यटन विभाग, गुलमर्ग विकास प्राधिकरण र जम्मु काश्‍मीर…