Live on
Your Voice, Your Power
काठमाडौँ– भारतको गुजरात राज्यमा २ अर्ब ८० करोड भारतीय रुपैयाँ बराबरको अवैध लागूऔषध हेरोइनसहित बरामद प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । गत अप्रिल महिनामा अरब सागरमा डुङ्गाबाट २ अर्ब ८० करोड बराबरको अवैध लागूऔषध बरामद गरिएको थियो । घटनामा ९ जना पाकिस्तानी नागरिकलाई पनि पक्राउ गरिएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा…