Live on
Your Voice, Your Power
काठमाडौं– चीनले आफ्नो मुलुकका कम्तीमा पनि पाँच प्राध्यापकहरुलाई एक कार्यक्रममा सहभागी हुन रोकेको खुलासा भएको छ । अमेरिकाको हवाई राज्यस्थित होनोलुलुको एसोसिएसन फर एसियन स्टडिज नामक संस्थाले आयोजना गरेको भर्चुअल सम्मेलनमा ५ चिनियाँ प्राध्यापकहरुलाई भाग लिन चीन सरकारले बन्देज लगाएको अमेरिकाको नेशनल पब्लिक रेडियो एनपीआरले जनाएको छ । यसबारे प्रत्यक्ष जानकारी राख्ने चार जनालाई उद्धृत…