भारत / चीन / सार्क « Khabarhub

भारतीय सेनाले १५ नयाँ हेलिकोप्टर पाउने

काठमाडौं– भारत सरकारले आफ्नो सेनालाई १५ हेलिकोप्टर प्रदान गर्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सेनालाई भारतमै उत्पादित १५ लाइट कम्ब्याट हेलिकोप्टर (एलसीएच) प्रदान गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती हेलिकोप्टरको लागत ३८ अर्ब ८७ करोड भारतीय रुपैयाँ रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भारतको रक्षामन्त्रालयले…