Live on
Your Voice, Your Power
काठमाडौं– अफगानिस्तानको सरकार चलाइरहेको तालिबानले अमेरिकी मिडिया नेटवर्क भ्वाइस अफ अमेरिका बन्द गरिदिएपछि अमेरिकाले अफगानिस्तानलाई लक्षित गरी नयाँ स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याएको छ । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार नयाँ च्यानलले अफगानिस्तानमा प्रयोग हुने पश्तो तथा दारी भाषामा सामग्री उत्पादन गर्नेछ । यसअघि तालिबानले भ्वाइस अफ अमेरिकाले अफगानिस्तानमा तालिबानका नीतिको विरुद्ध गएको र महिलालाई समाचार वाचन…