भारत / चीन / सार्क « Khabarhub

उत्तरी चीनमा फसेका खानी कामदारहरूको उद्धार जारी

एजेन्सी- उत्तरी चीनको साङ्सी प्रान्तमा कोइला खानीमा फसेका २१ कामदारको उद्धार जारी छ । चार सय भन्दा बढी उद्धारकर्ताहरू उद्धारमा खानीतर्फ कुदिरहेको बताइएको छ । घटनास्थलमा थुप्रै पम्पहरू स्थापना गरिएको छ । शुक्रबार बिहान ६ बजेसम्म खाडलमा पानीको स्तर २.१ मिटरले घटेको  जनाइएको  छ । उद्धारकर्ताहरूले  थप पम्पहरू जडान गरेर खाडलबाट प्रति घण्टा ३०० घन…