भारत / चीन / सार्क Archives | Page 19 of 343 | Khabarhub Khabarhub

तेलंगानाको केमिकल फ्याक्ट्रीमा विस्फोट : १० मजदुरको मृत्यु, २० भन्दा बढी घाइते

नयाँदिल्ली- भारतको तेलंगाना राज्यस्थित संगारेड्डी जिल्लामा रहेको औषधि उत्पादन गर्ने कारखानाको रिएक्टर युनिटमा विस्फोट हुँदा १० मजदुरको मृत्यु भएको छ यो घटनामा २० भन्दा बढी गम्भीर घाइते भएका छन्। हालसम्म पाँच जनाको शव विस्फोटस्थलबाट निकालिएको छ, १३ जनाको उद्धार गरिएको छ। विस्फोटमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ। घटनास्थलमा दमकल विभागका ११ वटा गाडी परिचालन गरेर उद्धार…