Live on
Your Voice, Your Power
काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए । मोदीको नयाँ मन्त्रिमण्डलमा १२ जना महिला अनुहार छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री भएका छन् । नयाँ मन्त्री…