Live on
Your Voice, Your Power
काठमाडौँ– अफगानिस्तानमा फेरि तालिवान सत्ता स्थापित भएको छ । यसअघि सन् १९९६ देखि २००१ सम्ममा तालिवानले देशको तीन चौथाइ भाग कब्जा गरेको थियो । त्यस समयमा सारिया वा मुस्लिम कानुनका कारण त्यहाँका बासिन्दाले भोगेको सास्ती वर्णन गर्न नै कठिन मानिएको छ । यो कानूनले महिलालाई शिक्षा आर्जन गर्न र पुरुषलाई दाह्री खौरिन प्रतिबन्ध लगाउँछ ।…