Live on
Your Voice, Your Power
काठमाडौँ– विवादित दक्षिण चीन सागरमा चिनियाँ गतिविधिको भियतनामले निन्दा गरेको छ । विवादित दक्षिण चीन सागरस्थित ह्विटसन रिफ नजिकै चीनले माछा मार्ने नौसैन्य विमानहरु लामो समय यता राखेको भन्दै भियतनामले चिनियाँ गतिविधिको आलोचना गरेको हो । भियतनामको विदेश मामिला मन्त्रालयकी प्रवत्ताले आफ्नो क्षेत्राधिकारमा चीनले विभिन्न गतिविधि गरेर भियतनामको सार्वभौमिकता उल्लंघन गरेको टिप्पणी गरेकी छन् ।…