भारत / चीन / सार्क « Khabarhub

वुहान प्रयोगशालाका कुनै पनि कर्मचारी कोरोना संक्रमित भएनन् : चीन

काठमाडौँ– चीनले हुबेइ प्रान्तको वुहान स्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोना भाइरसबाट संक्रमित नरहेको दाबी पुनः गरेको छ। अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनु भन्दा केही हप्ता पहिले वुहान स्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको उल्लेख छ। त्यसले कोरोना भाइरसको उत्पतिलाई लिएर आशंका पैदा भएको…