भारत / चीन / सार्क « Khabarhub

दिल्लीमा कुम्भ मेलाबाट फर्केकालाई १४ दिन अनिवार्य क्वारेन्टाइन

काठमाडौँ – भारतको राजधानी दिल्लीमा कुम्भ मेलामा सहभागी भएर आएकाहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने व्यवस्था गरिएको छ । हरिद्वारमा लागेको कुम्भ मेलामा सहभागी सयौँ मानिस कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएपछि त्यहाँबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारद्वारा जारी निर्देशनमा कुम्भ मेलाबाट आएकाहरूले आफैं पनि स्वास्थ्य सतर्कता…