Live on
Your Voice, Your Power
काठमाडौँ– भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भए पनि लकडाउन अवधि बढाइएको छ। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार लकडाउन पुनः एक साता थप्न आदेश दिएका हुन्। अब दिल्लीमा ३१ मेसम्म लकडाउन जारी रहनेछ। १८ अप्रिलदेखि दिल्लीमा शुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो । मुख्यमन्त्री केजरीवालले संक्रमित घट्ने सिलसिला जारी रहे…